
Chitrawan Nature Cure – Video
स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउमा । बिशेष प्रबिधीको माध्यमबाट सबै खाले रोगहरुको उपचार गरिन्छ । सबै खाले बिरामीले एक पल्ट जानै पर्ने ठाउँ।
चितवनको भरतपुर—१२, आस्थाचोकमा पूर्व पश्चिम राजमार्गसँग जोडिएको “चित्रवन नेचर क्योर हस्पिटल प्रा.लि.” वैकल्पिक चिकित्सा विज्ञानको अंगहरु योग थेरापरी, अंकुपञ्चर, अकुप्रेशर, फिजियोथेरापी तथा प्राकृतिक चिकित्साको माध्यमबाट विभिन्न रोगहरुको सर्वसलभ प्रभावकारी र दिगो उपचारमा संलग्न छ ।
अनुभवी, विज्ञ तथा दक्ष चिकित्सकहरुको संलग्नतामा सञ्चालित यस हस्पिटलमा विशेषत— नसर्ने तथा जीवनशैलीसँग सम्बन्धित दीर्घ र जीर्ण रोगहरुको सफल उपचार गरिदै आइरहेको छ ।
स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउमा । बिशेष प्रबिधीको माध्यमबाट सबै खाले रोगहरुको उपचार गरिन्छ । सबै खाले बिरामीले एक पल्ट जानै पर्ने ठाउँ।
Sirodhara It is one of the best treatments for Migraine; Insomnia; Tension Headache; Anxiety stress!!!!
स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउमा । बिशेष प्रबिधीको माध्यमबाट सबै खाले रोगहरुको उपचार गरिन्छ । सबै खाले बिरामीले एक पल्ट जानै पर्ने ठाउँ।