“रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने यस पद्धतिको प्रमुख उद्देश्य हो ।”
Chitrawan Nature Cure Hospital
Previous
Next

परिचय

चितवनको भरतपुर—१२, आस्थाचोकमा पूर्व पश्चिम राजमार्गसँग जोडिएको “चित्रवन नेचर क्योर हस्पिटल प्रा.लि.” वैकल्पिक चिकित्सा विज्ञानको अंगहरु योग थेरापरी, अंकुपञ्चर, अकुप्रेशर, फिजियोथेरापी तथा प्राकृतिक चिकित्साको माध्यमबाट विभिन्न रोगहरुको सर्वसलभ प्रभावकारी र दिगो उपचारमा संलग्न छ ।
अनुभवी, विज्ञ तथा दक्ष चिकित्सकहरुको संलग्नतामा सञ्चालित यस हस्पिटलमा विशेषत— नसर्ने तथा जीवनशैलीसँग सम्बन्धित दीर्घ र जीर्ण रोगहरुको सफल उपचार गरिदै आइरहेको छ ।

सफलतापुर्वक उपचार गरिने रोगहरु

Featured
wsn_admin

Chitrawan Nature Cure – Video

स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउमा । बिशेष प्रबिधीको माध्यमबाट सबै खाले रोगहरुको उपचार गरिन्छ । सबै खाले बिरामीले एक पल्ट जानै पर्ने ठाउँ।

Read More...
News/Blog
wsn_admin

Sirodhara

Sirodhara It is one of the best treatments for Migraine; Insomnia; Tension Headache; Anxiety stress!!!!

Read More...
Featured
wsn_admin

स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउमा

स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउमा । बिशेष प्रबिधीको माध्यमबाट सबै खाले रोगहरुको उपचार गरिन्छ । सबै खाले बिरामीले एक पल्ट जानै पर्ने ठाउँ।

Read More...